Comments Add Comment

Advertisment

SKIP THIS

अण्डमान र निकोबारमा भूकम्प

८ असोज , काठमाडौँ । अण्डमान र निकोबार द्वीपमा शनिबार बिहान भूकम्पको तीब्र झट्का महसुस भएको छ ।

नेशनल सेन्टर फर सिस्मोलोजी (एनसीएस) का अनुसार भूकम्पको तीब्रता ६.१ मापन गरिएको छ । भूकम्पको केन्द्र क्याम्पबेल खाडीबाट ४३१ किलोमिटर टाढा थियो ।

भूकम्पको गहिराई जमिनबाट ७५ किलोमिटर मुनी थियो । भूकम्पको झट्का तीब्र थियो तर यसले कुनै पनि खालको क्षती पुर्याएको खबर छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै