Comments Add Comment

Advertisment

SKIP THIS

ककंनीकाे ठुलाेखाेलामा बाढीले बगाउदा १ जनाकाे मृत्यु : १ बेपत्ता

२० काठमाडौ असाेज । काठमाडौ बाट करिब १० कि मी टाढा रहेकाे नुवाकाेटकाे ककनी वडा नं २ ठुलाे खाेलामा अाज पानीको भेलले बगाउदा छाेरी मृत्यु भएकाे छ भने छाेरा बेपत्ता भएकाे जानकारी अाएकाे छ ।                                                     

उक्त घटना अाज साझपख करिब ३-४ बजे भएकाे हाे। बेपत्ता हुनेमा ककनी निवासी २ कि शिबराम घिमिरेकाे) (छोरा-१छोरी-१ श्रीमति र आफू समेत) ससुरालीमा टिका लगाई घर फर्कने क्रममा अबिरल बर्षाका कारण ककनी वडा नं १ मा पर्ने (डम्पिंग जाने सड़क)ठुलो खोलाबाट क़रीब ३०० मीटर अगाड़ीको सड़कमा आएको बाढिको कारण एक्कासि मोटरसाइकल अनियंत्रित भई पल्टिदा छोरा र छोरीलाई भेलले बग़ाएकाे हाे ।

भेलले बगाएकाे केही समयपछि छाेरीलाई फ़ेला परी अस्पताल लैजादै गर्दा निधन भयको र छोरा बेपत्ता भयको हुदा खोजी कार्य जारी रहेको अस्थायी प्रहरी विट कागतीले जानकारी दिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै