Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौं ६ मा एमालेबाट पूर्वआईजीपी खनालले पाए टिकट

२२ असोज , काठमाडौ ।  नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नेकपा एमालेबाट काठमाडौं क्षेत्र नं. ६ मा टिकट पाएका छन् ।

पूर्वआईजीपी खनाल यही असोज ६ गते मात्रै एमाले प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै