२४ असोज , काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यको एउटा नाइटक्लबमा गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
आइतबार बिहान भएको गोलीकाण्डबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । सिगार र मार्टिनी लाउन्ज नजिकै गोली चल्दा एक जनाको मृत्यु र ६ जना घाइते भएका छन्’, टम्पा पुलिसले एक ट्वीटमा भनेको छ । अमेरिकामा बारम्बार गोली काण्ड हुने गरेका छन् ।




