Comments Add Comment

Advertisment

SKIP THIS

विदेशी शक्तिसँगको साँठगाँठका कारण मेरो उम्मेदवारीमा दख्खल पर्यो : भीम रावल

२७ असोज , काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले दशिक्षणपन्थी शक्तिसँगको साँठगाँठ र चलखेलका कारण आफ्नो उम्मेदवारीमा दख्खल परेको बताएका छन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले देशी तथा विदेशी प्रतिक्रियावादीले संसदको आवाज कमजोर बनाउन चलखेल गरेको बताएका हुन् ।

नेपालको राष्ट्रिय हित, स्वाधिनता र अखण्डताको पक्षमा उठ्ने आवाजलाई दबाउन षड्यन्त्र गरिएको उनको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै