Comments Add Comment

Advertisment

SKIP THIS

भरुवा बन्दुक सहित पक्राउ

३१ साउन , काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका-४ पन्चासेबाट १ नाल भरुवा बन्दुक सहित सोही ठाउँ बस्ने ४० वर्षीय सन्त बहादुर गुरुङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी झिल्टुङबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक लोड गरी बोकेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment