Comments Add Comment

Advertisment

SKIP THIS

जुठोका कारण राष्ट्रपतिले लगाइ दिइनन् भाइटिका

१० कार्तिक , काठमाडौ । यसवर्ष राष्ट्रपति विद्यादेवी भण्डारीले माइतीहरुलाई भाइटिका लगाइ दिइनन् । माइतीतर्फ जुठो परेकाले यसवर्ष भण्डारीको भाइटीका नभएको हो ।

जुठोकै कारण भण्डारीले यो वर्ष दशैंमा पनि आमाको हातबाट टीका नलगाएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका अनुसार उनको तीन भाइमध्ये एक जना भाईमात्रै नेपालमा छन् । राष्ट्रपतिको माइती भोजपुर हो ।

यसअघि दशैँमा पनि राष्ट्रपति भण्डारीले पुरोहितको हातबाट राष्ट्रपतिले टिका लगाएर सर्वसाधारणलाई लगाइ दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment