Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंको कलंकी ढुङ्गेअड्डा पुलबाट बिनोद पक्राउ

१७ असोज , काठमाडौ । काठमाडौं महानगरपालिका १४ कलंकी ढुङ्गेअड्डा पुलबाट ५० ग्राम सुनको जस्तो देखिने पहेँलो धातुको बाला सहित बिनोद गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नवलपरासी पूर्व कावासोती नगरपालिका ८ बस्ने पाल्पा चिडापानी-३ घर भएका ४८ वर्षीय बिनोद गिरी हुन् ।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले शनिबार दिउँसो उक्त धातुको सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै