Comments Add Comment

Advertisment

SKIP THIS

आस मारीसकेको स्कुटी दाङ प्रहरीले फेला पारी सम्बन्धित सवारी धनीलाई बुझायो

१७ कार्तिक , काठमाडौं । जिल्ला प्रहरी कार्यालय दाङले कार्तिक ६ गते जिल्ला बाँके नेपालगञ्ज उप-महानगरपालिका वडा नं.१८ बाट चोरी भएको भे ८ प ५७९० नम्बरको स्कुटी मिती २०७९।०८।१० गते चेकजाँचको क्रममा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र वडा प्रहरी कार्यालय घोराहीले सयुत्त रुपमा चेकजाँचमा खटिएको प्रहरी टोलीद्धारा जिल्ला दाङ घोराही उप-महानगरपालिका वडा नं. १४ बसपार्क नजिक फेला पारी कार्तिक १७ गते सम्बन्धित धनिलाई दाङ प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले बुझाउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै