१६ असोज , काठमाडौ । प्रहरी प्रधान कार्यालयले ठुलो संख्यामा प्रहरी जवानहरुको सरुवा गरेको छ । ५ हजार ९३८ जना जवानहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालय, मानवश्रोत विभागले जनाएको छ ।