Comments Add Comment

Advertisment

SKIP THIS

२०८० सालमा सार्वजनिक विदा कति ? (सूचीसहित)

१ वैशाख , काठमाडौ ।  सरकारले २०८० सालमा दसैँमा ६ दिन विदा दिएको छ । राजपत्रमा निकालेको सूचनाअनुसार यो वर्षको दसैंमा कात्तिक ४–९ गतेसम्म (६ दिन) विदा हुनेछ । त्यस्तै तिहारमा पाँच दिन बिदा हुनेछ ।

तिहारमा कात्तिक २६–३० गतेसम्म (पाँच दिन) बिदा हुने गृह मन्त्रालयद्धारा जारी सूचनामा उल्लेख छ । सरकारले सार्वजनिक बिदाको सूची पनि राजपत्रमा यसअघि नै सार्वजनिक गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment