Comments Add Comment

Advertisment

SKIP THIS

 दाङमा हथौडा प्रहार गरी श्रीमतीको हत्या

२ मंसिर , काठमाडौँ । दाङमा हथौडा प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन्।

बबै गाउँपालिका १ क्विरेनिका ४० वर्षका लालबहादुर बोटेले ३४ वर्षकी श्रीमती खुमी बोटेको हथौडा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

हत्यामा संलग्न श्रीमान लालबहादुर बोटेलाई इलाका प्रहरी कार्यालय खिलतपुरले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment