Comments Add Comment

Advertisment

SKIP THIS

ललितपुर क्षेत्र ३ मा तोसिमा कार्कीको अग्रता बढ्दै

६ मंसिर , काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले अग्रता बढाएकी छन् ।

तोसिमाले ५ हजार १२३ मत ल्याउँदा नेकपा एमालेका अमृत खड्काले ३ हजार ९५९ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेकी नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले २ हजार २९३ मत प्राप्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै