Comments Add Comment

Advertisment

SKIP THIS

बाजुरा घटनाको आयोगबाट अनुसन्धान सुरू

९ मसिर , काठमाडौं । बाजुरा जिल्लामा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको निर्वाचनको क्रममा यही मंसिर ४ गते दुईजना व्यक्तिहरूको मृत्यु भएको घटनामा राष्ट्रिय अनुसन्धान आयोगले अनुसन्धान सुरू गरेको छ ।

सो घटनाको बारेमा स्थलगत छानबिन तथा अनुसन्धान गर्न आयोगका उपसचिवको नेतृत्वमा केन्द्रीय कार्यालयका अधिकृत सम्मिलित एक टोली जिल्लातर्फ खटिइएको सहसचिव तथा प्रवक्ता डा.टीकाराम पोखरेलले जानकारी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै