Comments Add Comment

Advertisment

SKIP THIS

सप्तरीको छिन्नमस्तास्थित कृषि फार्ममा आगलागी

१० मंसिर , काठमाडौँ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ खुदिबखारी सखडा सडक खण्डस्थित गोविन्दा कृषि तथा पशुपक्षी फार्ममा शुक्रबार राति आगलागी भएको छ ।

आगलागीबाट दुई घर, १५ बोरा कुखुराको दानालगायत सामग्री जलेर नष्ट भएको फार्मका सञ्चालक गोविन्दकुमार मण्डलले जानकारी दिए ।

आगलागीको कारण भने खुल्न सकेको छैन । यसबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक नरेश सिंहले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै