Comments Add Comment

Advertisment

SKIP THIS

धनराज गुरुङलाई पछ्याउँदै पद्मा अर्याल

१७ मंसिर , काठमाडौं । स्याङ्जाको निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मतान्तरको अग्रता बढाउँदै लगेका छन् । नेकपा एमालेको उम्मेदवार रहेकी पार्टी सचिव पद्मा अर्याललाई गुरुङले मतान्तर बढाएका हुन् ।

हालसम्मको मत परिणाम अनुसार गुरुङले २२ हजार ४८० मत पाएका छन् भने अर्यालको मत २० हजार २६७ रहेको छ । उनीहरुबीचको मतान्तर २ हजार ९३ जम्मा हो । यसअघि उनीहरुको मतान्तर २ हजार २१३ थियो । यहाँ जम्मा खसेको मत ७० हजार १९१ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै