Comments Add Comment

Advertisment

SKIP THIS

चर्चित हास्यकलाकार खम्बेको नयाँ कोसेली ”देउसि रे”गित सार्वजनिक

५ कार्तिक , काठमाडौ । चर्चित हास्यकलाकार इन्द्र दोङको शुभ दिपावलिको अबसरमा नेपाली लोकभाकामा नयाँ ”देउसि रे”गित सार्वजनिक भएको छ ।

तार्केश्वर नगरपालिका वडानं ३ चोगाउँ निवासी अत्यन्तै ठुलो मेहनत बाट कलाकारिता क्षेत्रमा आफ्नो परिचय स्थापित गर्न सफल खम्बे अत्यन्तै आत्मिय र मिलनसार कलाकारिता क्षेत्रका उदयमान नक्षेत्र हर्के हल्दारका लोकप्रिय युवा कलाकार हुन, ईन्द्र दोङ लामा (खम्बे) बाट नेपालीहरुको महान चाड शुभ दिपावलिको अबसरमा नेपाली लोकभाकामा नयाँ ”देउसि रे”गित रिलिज भएको छ ।

सम्पुर्ण नेपालीलाइ शुभकामना ब्यक्त गर्दै नेपाली कला संकृति संरक्षणमा पुर्याउनु भयको योगदानको हामी सबैले उच्च सम्मान गरौ उनले भनेका छन। उक्त गितमा गायक बिक्रम राई ,सम्पुर्ण मान ताम्राकार ,सुदिप राई गायिका सोनाम मगर र सानू तामाङले स्वरबद्द गरिएको गितलाइ इन्द्र दोङ खम्बेलेनै निर्देशन गरिएको छ ।

कलाकारिता क्षेत्रलाई नै आफ्नो मुख्य पेसा गर्दै बिगत दुई दसक देखी निरन्तर लागि परेका खम्बेले थुप्रै हास्य टेलि सिरियल,ठूलो पर्दाको चलचित्र लगाएत म्युजिक भिडियोहरुमा पछिल्लो समय छुट्टै पहिचान बनाउन सफल भएको छ । यो गितलाइ आफ्नै यु ट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै