Comments Add Comment

Advertisment

SKIP THIS

सेती नदीमा हाम्फालेर एक किशोरी बेपत्ता

६ कार्तिक , काठमाडौ । बझाङकी एक किशोरीले सेती नदीमा हाम्फालेर बेपत्ता भएकी छन् ।

आज सुर्मा गाउँपालिका-४ भेलादकी १९ वर्षीया सीमाकुमारी बोहराले सदरमुकाम चैनपुरनजिकै रहेको सेती नदीमा हाम्फालेको प्रहरीले जनाएको छ ।

उनले हाम्फाल्नुको कारण खुलेको छैन । बेपत्ता किशोरीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment