Comments Add Comment

Advertisment

SKIP THIS

ढोका फोडेर ७ लाखको धनमाल चोरी

२३ मंसिर , काठडमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१३ बाट ७ लाख ८५ हजार बराबरको धनमाल चोरी भएको छ । चन्द्रागिरी–१३ स्थित ३५ वर्षीया रोशनी खरेलको घरमा कोही नभएको अवस्थामा घरको ढोकाको ताला फोडेर सुनका गरगहना र ल्यापटप चोरी भएको प्रहरीले जनाएको छ ।

बिहीबार करिब ७ लाख ८५ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको बारे प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै