Comments Add Comment

Advertisment

SKIP THIS

एक थान कटुवा पेस्तोल सहित पक्राउ

२९ मंसिर , काठमाडौँ । विष्णुपुर गाउँपालिका-३ राजपुर बस्ने २८ वर्षीय विन्दे दासलाई १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोही गाउँपालिका-३ राजपुरस्थित आफन्तको विवाहमा आएका मिर्चैया नगरपालिका-१ बस्ने सौखिया कापरको स.५ प ४३९३ नम्बरको मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको प्रहरीले घटनाको थप अनुसन्धानको क्रममा सोही ठाउँ बस्ने २८ वर्षीय सरोज यादव र निज विन्देले मोटरसाइकल चोरी गरी लगेको भन्ने खुल्न आएपछि उनीहरुको खोजी गर्ने क्रममा विन्देलाई घरमै लुकिछिपी बसेको अवस्थामा फेला पारी जाँच गर्ने क्रममा विन्देले कम्मरमा भिरी राखेको १ राउण्ड गोली लोड भएको अवस्थामा उक्त हतियार सहित फेला पारी विन्देलाई पक्राउ गरेको हो ।

हाल फरार सरोजको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

कटुवा पेस्तोल सहित पक्राउ

कटुवा पेस्तोल सहित पक्राउ

कटुवा पेस्तोल सहित पक्राउ

Advertisment

छुटाउनुभयो कि? सबै

कटुवा पेस्तोल सहित पक्राउ

कटुवा पेस्तोल सहित पक्राउ

कटुवा पेस्तोल सहित पक्राउ