Comments Add Comment

Advertisment

SKIP THIS

देउवा भारी मतका साथ दलको नेता निर्वाचित

६ पुष , काठमाडौं नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा भारी मतसहित निर्वाचित भएका छन् । बुधबार भएको संसदीय दलको निर्वाचनमा पार्टीका महामन्त्री गगन थापालाई उनले भारी मतले पराजित गरेका हुन् ।

देउवाले ६४ मत पाएका थिए भने गगन थापाले जम्मा २५ मत पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै