Comments Add Comment

Advertisment

SKIP THIS

अवैध सामान बरामद

९ पुष , काठमाडौं । झापाको मेचीनगर नगरपालिका-८ स्थितबाट प्रहरीले अवैध सामानहरु बरामद गरेको छ ।

बिशेष सुचनाको आधारमा आज बिहान जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सडक छेउमा रहेको पुरानो गोठमा वेवारीसे अवस्थमा रहेको करिव २० लाख मुल्य बरावरको कपडा र मोटर पार्टस बरामद गरेको हो । बरामद भएका उक्त सामानहरुलाई आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुभाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै