Comments Add Comment

Advertisment

SKIP THIS

प्रि-ओपन सेसनमा नेप्से ०.९७ अंकले उकालो

११ पुष , काठमाडौं । प्रि-ओपन सेसनमा सोमबार नेप्से सूचक ०.९७ अंकले उकालो लागेको छ । यससँगै सूचक १८६८.१८ विन्दुमा आएको छ ।

२९ कम्पनीको कुल पाँच हजार २८० कित्ता सेयर खरिदबिक्री भएको र ३४ लाख ९७ हजार ३९७ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २२ कम्पनीमा उकालो लागेको छ भने ५ को मूल्य घटेको र २ कम्पनी स्थिर छ ।

१३ उपसूचकहरुमध्ये अन्य इन्डेक्समा ओरालो लागेको र ३ कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन । बाँकी सबै उपसूचकहरूमा हरियाली छाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै