Comments Add Comment

Advertisment

SKIP THIS

प्रि-ओपन सेसनमा नेप्सेमा सामान्य वृद्धि

१९ पुष , काठमाडौं । प्रि-ओपन सेसनमा मंगलबार नेप्से सूचक १.९२ अंकले उकालो लागेको छ । यससँगै सूचक २०६६.०१ विन्दुमा आएको छ । १७ कम्पनीको कुल २ हजार ७५९ कित्ता सेयर खरिदबिक्री भएको र १९ लाख ६८ हजार ३९५ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १३ कम्पनीमा उकालो लागेको छ भने ३ को मूल्य घटेको र एक कम्पनी स्थिर रहेको छ । यता, १३ उपसूचकहरू मध्ये ६ कम्पनीमा वृद्धि भएको छ । २ कम्पनीमा ओरालो लागेको र बाँकी कुनै पनि कम्पनीमा परिवर्तन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

सेयर बजार नेप्सेमा सामान्य वृद्धि

Advertisment

छुटाउनुभयो कि? सबै

सेयर बजार नेप्सेमा सामान्य वृद्धि