चितवनमा कांग्रेसका बागीलाई अग्रता -
Comments Add Comment

चितवनमा कांग्रेसका बागीलाई अग्रता

५ मंसिर , काठमाडौ । चितवनको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका बागी उम्मेदवारले अग्रता लिएका छन् ।

माछा चुनाव चिन्ह लिएर लडेका दिेश कोइरालाले २९६ मत पाएका छन् भने गठबन्धनका उम्मेदवार डा. भोजराज अधिकारीले २ सय ५६ मतसहित तेस्रो स्थानमा छन् । राप्रपाका बिक्रम पाण्डे २६५ मतहसहित दोस्रो स्थानमा छन् ।

यो १०८५ मत गणना गर्दाको नजिता हो । यहाँ कोइरालालाई एमालेको समर्थन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment


This will close in 20 seconds