Comments Add Comment

Advertisment

SKIP THIS

कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिँदैन : गगन

२३ पुष , काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने कि नदिने भनेर छलफल गर्ने विषय नै नभएको बताएका छन् ।

शनिबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री थापाले कांग्रेस प्रतिपक्षमा बस्ने र त्यसअनुसार नै भूमिका खेल्ने बताए ।

‘कांग्रेसले विश्वासको मतको खिलाफमा मतदान गर्छ, प्रतिपक्षमा बस्छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै