१९ माघ , काठमाडौ । नेपाल प्रहरीका १५० जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयले बिहिबार माघदेखि नै खटाएको ठाउँबाट तलव भत्ता पाउनेगरी उनीहरूको सरुवा गरेको हो । ।
हेर्नुहोस् डीएसपी सरुवाको सूची: