२१ माघ , काठमाडौ । घोराही उपमहानगरपालिका वडा नं. १५ डि.के. पेट्रोल पम्प नजिकबाट मिति माघ १९ गते बेलुका १८:१५ बजे हराएको रा.७ प. ५३६२ नंबरको बुलेट मोटरसाइकल दाङ प्रहरी टोलीले खोजतलास गर्ने क्रममा माघ २० गते घोराही ३ भैसकुर्म मिलनचोक कल्भट मुनिबाट प्रहरी चौकी गोग्लीबाट प्रहरी नायब निरीक्षक बत्ति कुमार पोखरेलको कमाण्डमा खटिएको टोलीले फेला पारी माघ २१ गते सवारी धनी जीवन केसीलाई जिम्मा लगाइएको दाङ प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले जानकारी दिनुभएको छ ।
दाङ प्रहरीले हराएको मोटरसाइकल फेला सवारी धनिलाई धमाधम जिम्मा लगाउदै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ट्रेन्डिङ
२
३
“द अनकाउन्टेड युथ्स”द्वारा तारकेश्वर–१ मा हरियाली अभियान : सरसफाइ र वृक्षारोपण सम्पन्न
२०८३ जेठ ३ गते , आइतबार
४
५
तारकेश्वरमा The Uncounted Youths र Anahata Nepal को संयुक्त युवा अन्तरक्रिया सम्पन्न
२०८३ बैसाख २६ गते , शनिबार
६
तारकेश्वरकी महिलाको शव शिवपुरी जंगलमा गाडिएको अवस्थामा फेला, हत्या स्वीकार्दै आरोपी पक्राउ
२०८३ बैसाख २२ गते , मंगलबार
सम्बन्धित खवर
Advertisment


