Comments Add Comment

Advertisment

SKIP THIS

नुवाकोटको बेलकोटगढिमा पुडासैनीको घर जलेर नस्ट

१६ फागुन , नुवाकोट ।नुवाकोट जिल्लाको बेलकोटगढि नगरपालिका वडा नम्बर-८ पाचखलेमा घर जलेर नष्ट भएको छ ।

स्थानीय बिश्वनाथ पुडासैनीको घरमा आगजनी भैइ घर पुर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा घर भित्र भएको सबै सामान समेत जलेर नष्ट भएको बताइएको छ ।

आगलागी पश्चात् बिदुर नगरपालिकाको दमकल र स्थानिय को सहयोगमा आगो नियन्त्रणमा लिएका थिए । आगलागीमा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै