Comments Add Comment

Advertisment

SKIP THIS

सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद

१४ चैत , काठमाडौ । जिल्लाको रोहिणी गाउँपालिका १ वगाहा स्थित सीमा ईलाकाबाट सोमबार सशस्त्र प्रहरीले करीब ३ लाख २३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा नम्बर २७ गण रुपन्देहीले बरामद गरेको हो ।

बरामद लत्ताकपडा भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै