Comments Add Comment

Advertisment

SKIP THIS

तार्केश्वरको तिनपिप्लेमा एक व्यक्ति झुण्डिएको अवस्था फेला

१८ चैत , काठमाडौ । तार्केश्वरको तिनपिप्लेमा एक व्यक्ति झुण्डिएको अवस्था फेला परेको छ ।

तार्केश्वर नगरपालिकाको वडा न ३ मा पर्ने एक स्थानिए रामशरण गजुरेलको जग्गा भाडामा बस्दै आएका बिष्शोकर्माका जेठो छोरा आज बिहान नै भाडा मा बस्दै आएको जग्गा नजिक एक रुखमा झुण्डिएको अवस्था फेला परेको जानकारी न्युज24 ग्यालेक्सी आएको छ ।

उक्त मृत व्यक्त्तीको शारिरिक अवस्था पनि ठिक नभएको जानकारी आएको छ ।

मृत अवस्था तिनपिप्ले चोक बाट फेदी जाने बाटो करिब चोकबाट 500 मिटर अघि रहेको छ । थप रिपोटिङ आउन बाकी…

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै