Comments Add Comment

Advertisment

SKIP THIS

डीभी चिट्ठाको रिजल्ट आज राति आउँदै

२३ वैशाख , काठमाडौ । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डीभी) चिट्ठाको रिजल्ट आज ९शनिबार० राति आउँदै छ । अमेरिकी प्रशासनका अनुसार ६ मे अर्थात् आज राति ९ः४५ रिजल्ट सार्वजनिक हुन लागेको हो।

यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्‍यो कि परेन भन्ने थाहा हुने अमेरिकन डीभी शाखाले जानकारी दिएको छ।

डीभीका लागि छनोटमा परे नपरेको थाहा पाउनका सम्बन्धित वेबसाइटमा गएर आफ्नो कन्फर्मेशन नम्बर राख्नु पर्दछ। त्यसबाट डीभी परे नपरेको थाहा हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै