Comments Add Comment

Advertisment

SKIP THIS

बाढीले अवरुद्ध बीपी राजमार्ग सुचारु : लेदोले पुरिएका गाडी निकालिँदै

१ जेठ , काठमाडौ ।  बीपी राजमार्ग खुलेसँगै लेदोमा पुरिएका गाडीहरू निकाल्ने प्रयास जारी रहेको छ ।

आइतबारको वर्षापछि आएको बाढीले अवरुद्ध राजमार्ग आज खुलेको हो । बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिकाको कालढुंगा र चिउरीबासीमा लेदोसहितको बाढीले केही गाडीहरुपनि पुरेको छ ।

कालढुंगामा लेदोले पुरेका चार वटा गाडी अहिले निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।गाडीसँगै त्यस ठाउँमा स्थानीयका केही पशु चौपाया पनि पुरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै