Comments Add Comment

Advertisment

SKIP THIS

२० वर्षदेखि फरार बलात्कार मुद्दाका दोषी पक्राउ

४ जेठ , काठमाडौ । २० वर्षअघि जबरजस्ती करणी गरेको घटनालाई लिएर तनहुँमा हालै एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, तनहुँका अनुसार व्यास नगरपालिका–२ उत्तरशिलाका ४८ वर्षीय विनोद शाक्य २० वर्ष पछि पक्राउ परेका हुन् । प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार २० वर्ष पछि शाक्यलाई उनकै घरबाट पक्राउ गरी जिल्ला कारागार पठाएको छ ।

उनका अनुसार जिल्ला अदालत तनहुँले २०६० असोज २८ गतेको गरेको फैसला अनुसार उनलाई ५ वर्ष कैद सजाय तोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment