Comments Add Comment

Advertisment

SKIP THIS

महोत्तरीको सम्सी गाउँपालिकाका लेखापाल १ लाख २५ हजार घुससहित पक्राउ

२० असार , काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महोत्तरीको सम्सी गाउँपालिकाका लेखापाल र कार्यालय सहयोगीलाई एक लाख २५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

अख्तियारका अनुसार लेखापाल रोशनकुमार राउत र कार्यालय सहयोगी चरिन यादव पक्राउ परेका हुन् ।

कोभिडको जनचेतनामूलक कार्यक्रमको भुक्तानीका लागि उक्त घुस मागिएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment