Comments Add Comment

Advertisment

SKIP THIS

सामाखुसी खोलाबाट बगाएको बच्चा दक्षिणकालीमा भेटियो

१८ साउन , काठमाडौ । केही दिन अघि सामाखुशीको खोला बाट बगाएको बच्चा मृत अवस्थामा  भेटिएको जानकारी आएको छ ।

उक्त बच्चा बगाउदै दक्षिणकाली मन्दिर नजिक को खोलामा भेटिएको दक्षिणकाली प्रहरीले न्युज24ग्यालेक्सीलाई जनाएको छ ।

थप रिपोर्टिङ आउन बाकि…

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment