Comments Add Comment

Advertisment

SKIP THIS

ट्राफिक सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन सप्ताहमा खटिने स्वयंसेवकलाई प्रशिक्षण

काठमाडौं– उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन सप्ताहमा खटिने स्वयंसेवकलाई प्रशिक्षण दिएको छ।

बुधबार बिहान १० बजेदेखि ११ बजेसम्‍म कार्यालयमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखरजंग मल्लले उक्त प्रशिक्षण दिएका हुन्।

यो अभियानमा गीता एभियसनका १६ जना जोडिएका छन्। उनीहरु सप्ताहमा स्वंसेवकका रुपमा खटिनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै