Comments Add Comment

Advertisment

SKIP THIS

काभ्रे भञ्ज्याङमा सवारी दुर्घटना, एकजनाको मृत्यु

१ कात्तिक , काठमाडौ । बीपी राजमार्गको काभ्रे भञ्ज्याङमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।

काठमाडौंबाट पूर्व इलामतर्फ जाँदै गरेको बा ६४ प १७७२ नम्बरको मोटरसाइकललाई सोहीतर्फ जाँदै गरेको बा प्र ०३(००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक गाडिले ठक्कर दिएको हो ।

ठक्कर दिएर भाग्ने क्रममा सो गाडिमा सवार रामेछाप मन्थली १२ बस्ने २० वर्षीया रमिला बुढाथोकीको निधन भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै