Comments Add Comment

Advertisment

SKIP THIS

सिंहदरबार वृत्तका प्रमुख फेरिए, डिएसपी चक्रबहादुर शाहले पाए वृत्तको जिम्मेवारी

काठमाडौं । काठमाडौंको सिंहदरबार वृत्तका डिएसपी फेरिएका छन् । प्रहरी प्रधान कार्यालयले डिएसपी चक्रबहादुर शाहलाई वृत्तमा पठाएको छ ।

यसअघि रबिन्द्र गुरुङ कार्यरत थिए । प्रहरी प्रधान कार्यालयले प्रहरी एकेडेमीमा कार्यरत शाहलाई सिंहदरबार पठाएको हो ।

गुरुङ शान्ति मिसनमा जाने भएपछि उनको तीन महिनामै सरुवा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै