काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ ।
बिहीबार बिहान १ बजेर १९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
रातको समयमा भूकम्पको धक्का कडा महसुस भएको छ भने यसबारे थप विवरण आउने क्रममा रहेको छ।