Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौं प्रहरीले नागरिकहरुको सुझाव तथा गुनासो राख्ने क्यूआर कोड सञ्चालनमा ल्यायो

जिल्ला प्रहरी कार्यालय काठमाडौंले नागरिकको गुनासो र सुझाव संकलन गर्न क्यूआर कोड स्क्यान सञ्चालनमा ल्याएको छ ।

आइतबारबाट नागरिकहरुले आफ्ना सुझाव तथा गुनासो राख्न पाउने गरी उक्त क्यूआर कोड स्क्यान सञ्चालनमा ल्याएको हो ।

काठमाडौं प्रहरीले सञ्चालनमा ल्याएको क्यूआर कोड स्क्यान नागरिक केन्द्रित छ । ‘प्रहरीको काम कारवाहीमा चिक्त नबुझेको खण्डमा नागरिकले क्यूआर कोड मार्फत गुनासो तथा सुझाव दिन सक्नेछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै