Comments Add Comment

Advertisment

SKIP THIS

काभ्रेको साँगाबाट पेस्तोल सहित प्रहरीले दुई जनालाई पक्राउ

काठमाडौं । प्रहरीले भक्तपुरको साँगाबाट पेस्तोल सहित दुई जनालाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले दुई जनालाई पक्राउ गरेको हो।

आरोपीहरूको साथबाट प्रहरीले ९ एमएम पेस्तोल एक थान, दुई ओटा म्याग्जिन र पाँच राउन्ड गोली बरामद गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै