Comments Add Comment

Advertisment

SKIP THIS

तार्केश्वर ३ मा एमालेका कार्यकताद्धारा पत्रकारमाथि कुटपिट , सामान्य घाईते

३ मंसिर , काठमाडौं । तार्केश्वर नगरपालिका ३ मा सन्चालक सन्चारकर्मी माथि कुटपिट भएकाे छ ।

उक्त कुटपिट एमालेका कार्यकता त्यसै वडा तार्केश्वर ३ का आलोक गजुरेल भनिने (जयराम) नामक व्यक्तीले न्युज24ग्यालेक्सीका सन्चालक माथि हातापात गरेकाे जानकारी आएको छ ।

उक्त हातपात हुदा मिडियाकर्मी मनाेज गजुरेल सामान्य घाईते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै