Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंमा रक्तचन्दनको तेल सहित एक जना पक्राउ

१४ मंसिर काठमाडौ । काठमाडौंको महाँकालबाट प्रहरीले रक्तचन्दनको तेल सहित एक जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–६ हिम्दी घर भएका ३० वर्षीय छिरिङ शेर्पा छन् ।

बा.७ च ४११० नम्बरको कारमा सवार छिरिङको साथबाट ४ लिटर रक्तचन्दनको तेल बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले जानकारी दिए । उनलाई महानगरीय प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment