Comments Add Comment

Advertisment

SKIP THIS

‘छौ नि तिमी आहा’ गीत सार्वजनिक: समीप निरौलासँग मिसेल घिमिरेको रोमान्स

काठमाडौँ । गायिका संगीता चौधरी र श्रेय अगस्तीको स्वर रहेको गीत ‘छौ नि तिमी आहा’ सार्वजनिक भएको छ । डा.विष्णु मूर्ति भट्टराईको शब्द रहेको गीतमा श्रीधर अधिकारीको स्वर छ । गीतमा संगीतसंयोजन विशाल निरौलाको रहेको छ ।

एक जोडी प्रेमीले एक अर्काेको वर्णन गरेको गीतका भिडियोमा समीप निरौला र मिसेल घिमिरेको अभिनय छ । भिडियोमा प्रेमकथा देखाउन खोजिएको छ ।

दीपक गिरीको छायाङ्कन, मीन रावलको सम्पादन रहेको भिडियो निशान एसकेले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै