Comments Add Comment

Advertisment

SKIP THIS

‘खाल्डो’ पुरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

११ जेठ , काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा परेको खाल्डो पुरेपछि विमानस्थल खुलेको छ।

प्राविधिकहरूले उक्त खाल्डोको निरीक्षण गरेपछि विमानस्थल सञ्चालनमा आएको हो। शुक्रबार बिहान विमानस्थलको धावन मार्गमा खाल्डो देखिएपछि सबै विमानहरू करिब आधी घण्टा होल्ड भएका थिए।

रन वे -०२ को जमिन चर्किएपछि९क्रयाक० आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका थिए। थाइ र मलेसियन एयरलाइन्सका जहाजहरू सिमराको आकाशमै होल्ड भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment