Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरीका १५६ वरिष्ठ हवल्दार असईमा बढुवा सिफारिस (सूचीसहित)

१७ जेठ , काठमाडौ । नेपाल प्रहरीका १५६ प्रहरी वरिष्ठ हवल्दारहरु सहायक निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् ।

बुधबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार उनीहरुलाई असईमा बढुवा सिफारिस गरिएको हो ।

बढुवा सिफारिस हुनेमा बल कुमार खड्का, चन्द्र बहादुर गुरुङ, मोहन सिंह ठगुन्ना, गणेश बहादुर बोगटी लगायतका व्यक्तिहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment