Comments Add Comment

Advertisment

SKIP THIS

गृह मन्त्रालयले इन्स्पेक्टर श्रेष्ठलाई सेवाबाटै हटाउने चेतावनी

श्रावन ३ ,काठमाडौ ।  गृह मन्त्रालयले नेपाल प्रहरीका एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई ७ दिने सूचना प्रकाशित गरेको छ ।

मन्त्रालयले प्राविधिक इन्स्पेक्टर डा. पवन श्रेष्ठलाई स्पष्टीकरणसहित ७ दिनभित्र उपस्थित नभए जागिरबाट हटाउने तयारी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै