Comments Add Comment

Advertisment

SKIP THIS

त्रिशुलीमा हराईरहेका बस र यात्रुखोज्न भारतीय टोली

६ साउन , काठमाडौ । गत साता त्रिशुली नदीमा दुईवटा बस खसेर बेपत्ता भएसँगै नेपाली टोलीले खोजि कार्य जारी राखेको छ । र , केही मानिसहरुको मृत लास फेलापरेको अवस्थामा अभै धेरै संख्यामा मानिसहरु र दुईवटा वँस फेला पार्न सकिएको छैन ।

यसै सन्दर्भमा नेपाल सरकारको अनुरोधमा चार गोताखोरसहित १२ जनाको भारतीय टोली गत शनिवार चितवन आइपुगेको हो । उनीहरु आधुनिक उपकरणसहित आएको कुरा स्थानीय प्रशासनले जनाएको छ ।

नारायणगढ मुग्लिङ्ग सडकको भरतपुर महानगरपालिका वडा नंं.२९ मा पर्ने सिमलतालमाथिबाट खसेको लेदोसहितको पहिरोमा परि दुई बससहित करिब ६२ जना हराएका थिए ।

तथापी केही मानिसहरुको मृत शरिर पाइएको स्थानीय प्रशासनद्धारा जनाइएको छ । हराएकामा २१ पुरुष, चार महिला र हराएका मानिसहरुमा १८ जनताको मात्र सनाखत हुनसकेको कुरा स्थानीय जनप्रतिनिधिले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै