Comments Add Comment

Advertisment

SKIP THIS

सर्लाहीमा आगलागी

१५ फागुन , काठमाडौं । सर्लाहीको एक घरमा आगलागी हुँदा एक लाख पचिस हजार बराबरको क्षति भएको छ । गएराति सर्लाहीको बलर नगरपालिका–२ जमुनियामा बेचु सहनीको घरमा आगलागी भएको सर्लाही प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राति करिब ९ बजेतिर फुसले बनेको घरमा आगलागी भएको हो । आगलगीबाट घरमा रहेको अनन्पात, लताकपडा र घर पुर्ण रुपमा जली नष्ट भएको छ । आगलागीबाट करिब एक लाख पचिस हजार बराबरको क्षति भएको र मानविय क्षति नभएको सर्लाहीका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिएका छन् । प्रहरीले स्थानीयको सहयोगमा आलो नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

विद्युत् सर्ट हुँदा पसलमा आगलागी

सर्लाहीमा आगलागी

आगलागी